नेकपामा असन्तुष्ट समूहले बुझायो फरक मत (पूर्णपाठ सहित)

काठमाडौं, १२ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विघटित कार्यदलका असन्तुष्ट समूहले फरक मतसहितको प्रतिवेदन बुझाएको छ । म्याद थप गरी संगठनात्मक एकीकरण टुंग्याउने बहुसंख्यक सदस्य राय विपरित कार्यदल भंग गरिएको भन्दै असन्तुष्ट समूहले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रतिवेदन बुझाएका हुन् ।  स्थायी समितिले बनाएको कार्यदलका सदस्यहरु सुरेन्द्र पाण्ड, बर्षमान पुन (यसमा उहाँको सहमती रहेको तर देश बाहीर रहनु भएको कारण हस्ताक्षर नभएको), बेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टले संयुक्तरुपमा हस्ताक्षर गरेर सो प्रतिवेदन वुझाएका हुन् ।
यस्तो छ प्रतिवेदनको पूर्णपाठ :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology