प्रिय नेता रवीन्द्र अधिकारीको सम्झनामा ‘सारङ्गी रेटेर’ गीत

पोखरा, १९ फागुन – केही दिन पहिले हेलिकाप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री, प्रिय नेता रविन्द्र अधिकारीको सम्झनामा पीएन साँइलाले ‘सारङ्गी रेटेर’ बोलको गीत सार्वजनिक गरेका छन् ।  गीतमा शब्द श्यामसुन्दर पुडासैनीको रहेको छ । मन्त्री अधिकारीको राजनीतिक जीवनका योगदानको चर्चा गरिएको गीतमा उनको विद्यार्थी राजनीतिदेखि मृत्यु अगाडि सम्मको योगदानको वर्णन गरिएको छ । गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक पिएन साईलाले नै सारङ्गी बजाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology