कृषिमा युवा

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ विममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कडेंल नर्सरीमा लगाइएका विरुवाको रेखदेख र स्याहार गर्दै । किसानी कृषि प्राविधिक शिक्षालयले कृषि नर्सरी स्थापना गरी विद्यार्थीहरुलाई प्रयोगात्मक सीप समेत सिकाउने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology