अर्थ ब्यवासय

पोखरामा ड्याट्सनको बिक्री सुरु

पोखरा,११ चैत -‘ड्याट्सन गो’ कारको नयाँ भर्सन अर्थात ‘अल न्यु ड्याट्सन गो’ आइतबारदेखि पोखरालगायत देशभर बिक्री वितरण सुरु भएको छ । आइतबारबाट डयाट्सन गोको गण्डकी धौलागिरिको अधिकृत बिक्रेता थ्रिएस ट्रेड हाउसले यो कारको पोखरामा...

पुरा पढ्नुहोस
नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे सोमबार समझदारी हुँदै

पोखरा, १० चैत – नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे सोमबार समझदारी हुने भएको छ। सोमबार हिमालयन होटल कुपण्डोलमा आयोजित एक कार्यक्रमबीच दुई देशबीच श्रमिक आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर हुने भएको हो। समझदारी पत्रमा...

पुरा पढ्नुहोस
व्यवसायलाई मर्यादित बनाउन आबश्यक : मन्त्री गुरुङ

पोखरा, १० चैत्र – नेपालको बिभिन्न स्थानमा कार्यालय रहेकोे सम्बृद्धी रियलस्टेट पोखरामा पनि सुरु भएको छ । पोखराको रत्नचोक नजिकै रहेकोे शाखा कार्यालयको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उदघाटन गरे । काठमान्डौ...

पुरा पढ्नुहोस
किसानलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार : मन्त्री थापा

हिमलाल पराजुली स्याङ्जा, ९ चैत – गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापाले किसानलाई व्यावसायिक तथा आधुनिक कृषि प्रणालीमा आकर्षित गर्न सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका छन । कृषकलाई आवश्यक पुँजी र...

पुरा पढ्नुहोस
पूर्वाधारलाई उत्पादनसँग जोडनु पर्दछ : अध्यक्ष तिमिल्सिना

तारानाथ आचार्य बागलुङ, ९ चैत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वाधारलाई स्थानीय उत्पादनसंग जोड्नुपर्ने वताएका छन । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवावारी जोड्ने गरी निर्माण थालिएको नेपालकौ नै लामो र अग्लो झोलुङ्गे पुलको शनिवार शिलन्यास...

पुरा पढ्नुहोस
सेल्फमेड रामकली !

पोखरा , ९ चैत –जन्मघर हुम्लाको लुम्कोटमा बुझ्ने हुँदै गर्दा उनले ‘ओम माने पेमे हुँम्’ मात्र सुनिनन्,बाबुको राजनीतिक रवाफ पनि बुझिन् । लामा काम गर्ने कुङ्गा लामाले परिवारकी जेठी छोरीको नाम किन रामकली राखे...

पुरा पढ्नुहोस
पर्वतको डिमुवामा ६ बोरामा रहेको २ सय किलो मासु नष्ट

कुश्मा, ८ चैत – पर्वतको डिमुवामा ६ बोरा अबैध कुखुराको मासु नष्ट गरिएको छ । पोखरबाट विक्रिका लागि मुस्ताङ लैजान हिडालेको ६ वटा बोरामा रहेको झण्डै २ सय किलो मासु नष्ट गरिएको हो ।...

पुरा पढ्नुहोस
२०८० देखि सुरुङ युग : प्रधानमन्त्री

बुटवल, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० पछि नेपालमा सुरुङ युग आउने दावी गरेका छन् । बुटवल-नारायणगढ सडक विस्तार आयोजनाको बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्रीले २०७५ देखि २०८० सम्म सडकयुग र त्यसपछि सुरुङ...

पुरा पढ्नुहोस
अब के चाहिएको हो ? चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने ? त्यस्तो हुदैन, सरकारले यस्ता गतिविधि नियन्त्रण गर्छ : प्रधानमन्त्री

काठमाडौं, ८ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेको छन । उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकलाई शुक्रवार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

पुरा पढ्नुहोस
ट्याक खुलेको १० वर्ष पछि सडकको स्तरोन्नति

म्याग्दी, ८ चैत – सडकको ट्याक खुलेको १० वर्ष बिते पछि बल्ल म्याग्दीको एउटा सडकको स्तरोन्नतिका लागि काम शुरु भएको छ । जिल्ला सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको बरंङ्जा जोड्ने हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा सडकको स्तरोन्नतिका...

पुरा पढ्नुहोस