बिज्ञान/प्रबिधि

फेसबुकले अब आफैं डिलिट गर्नेछ अश्लील फोटो र भिडियो

पोखरा, ९ चैत – सामाजिक सन्जाल फेसबुकले अश्लील फोटो र भिडियो डिलिट गर्ने प्रविधिको विकास गरेको छ । आफैं अश्लील फोटो र भिडियो खोज्ने र डिलिट गर्ने आर्टिफिसियल इन्टलिजेन्स प्रविधिको प्रयोग फेसबुकले गर्न लागेको...

पुरा पढ्नुहोस
यशोधरा बौद्ध माविमा रोबोटमार्फत पढाउन सुरु

पोखरा, ३ चैत – ललितपुरको प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन सुरु गरिएको छ । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ-पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु भएको हो । साझा शिक्षा...

पुरा पढ्नुहोस
नेपालको आफ्नै स्याटलाइट

काठमाडौं, १ चैत – यो हप्ता ‘स्याटलाइट’ विशेष चर्चाको विषय बन्यो। सरकारले अबको ३० महिनाभित्र आफ्नै स्याटलाइट लन्च गर्ने योजनाका साथ फ्रान्स सरकार र फ्रान्सेली कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ। फ्रान्स सरकारसँग भएको...

पुरा पढ्नुहोस
फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ?

पोखरा, ३० फागुन – संसारभरका कतिपय प्रयोगकर्ताका लागि आज फेसबुक र इन्स्टाग्राम डाउन भएको छ। तपाईँ फेसबुक त खोल्न सक्नुहुन्छ तर यी दुबै प्लेटफर्मबाट म्यासेज आदानप्रदान गर्न तथा केही नयाँ कुरा पोस्ट् गर्न भने...

पुरा पढ्नुहोस
८८ दिनमा १ वर्ष, ५८ दिनमा १ दिन हुने अनौठो बुध ग्रह !

पोखरा, २७ फागुन – बुध ग्रहलाई अंग्रेजी भाषामा Mercury भनिन्छ । बुध ग्रहको यो नामाकरण रोमनहरुले गरेका हुन् । प्राचीनकालमा रोमनहरुले आकाशमा सात वटा चम्किला पिण्डहरुलाई पहिचान गरेका थिए । उनीहरुले पहिचान गरेका ती...

पुरा पढ्नुहोस
फेसबुक दुरूपयोगका घटना बढ्दै

काठमाडौँ, २५ फागुन – राजधानीको एउटा कलेजमा स्नातक तह अध्ययनरत एक युवती शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा छट्पटाउँदै थिइन्। फेसबुक म्यासेन्जरमा उनका पूर्व ब्वाइफ्रेन्डले पठाएको सन्देश ज्यादै उच्छृंखल थियो। सुरुमा दुवैबीच राजीखुसीमा शारीरिक...

पुरा पढ्नुहोस
एप्पलले नयाँ फोल्डिङ फोन आइफोन एक्स फोल्ड ल्याउँदै

एप्पल कम्पनीले फोल्ड गर्न सकिने नयाँ आइफोना उत्पादन गर्ने भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा सार्वजनिक भएका तस्बीरहरुका अनुसार आइफोनको एक्स फोल्ड स्मार्टफोन सामसुङको ग्यालेक्की फोल्डजस्तै देखिएको छ। सामसुङ र हुवावे कम्पनीले फोल्ड गर्ने फोन...

पुरा पढ्नुहोस
अब एटिएमबाट खानेपानी, एक लिटर पानीको १० रुपैयाँ !

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलो पटक वाटर एटीएम सञ्चालन गरिएको छ । खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटीएमको उद्घाटन गरिन् । उद्घाटनपछि उनले एटीएमबाट पानी झारेर पिएकी थिइन्...

पुरा पढ्नुहोस
अब अर्काको नामको सिम प्रयोग गर्न नपाइने

पोखरा, २० फागुन – अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ। ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न लागेको हो। ...

पुरा पढ्नुहोस
अन्तरिक्षमा व्यागजस्तो अनौठो वस्तु

जमीनको सतहभन्दा ६०० किलोमिटरमाथि, अन्तरिक्षमा फोहोर फ्याँक्ने रित्तो प्लाष्टिक व्याग जस्तो वस्तुले पृथ्वीलाई परिक्रमा गरिरहेको देखेर अन्तरिक्ष वैज्ञानिकहरु तीनछक्क परेका छन् । न्यूयोर्क पोष्टमा जनवरी ३०, २०१९ मा छापिएको सो खबरअनुसार, उक्त व्याग अमेरिकाको...

पुरा पढ्नुहोस