`

कास्कीमा मतदान केन्द्र नजिकै बम विस्फोट

पाेखरा,१४ मंसिर – कास्कीमा रहेका विभिन्न मतदान स्थल नजिकै बम बिस्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ को शान्ती उदय मावि, पोखरा-१६ अर्मलाको शान्ती मावी नजिकै बम बिस्फोट भएको हो । पोखरा ९ नयाँबजारको नवप्रभात मावि नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ । शान्ती उदय माविमा नेकपा उम्मेदवार विद्या भट्टराईले ९ बजे मतदान गर्ने कार्यक्रम छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology