`

हिउ पर्दा आन्तरिक पर्यटक र किसान प्रफुल्लित छन् ।

पश्‍चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार र शुक्रबार देशका विभिन्‍न स्थानमा वर्षा र हिमपात भएको छ । हिमपातका कारण केही स्थानको जनजीवन कष्टकर बनेको छ । हिउ खेल्‍न जाने आन्तरिक पर्यटकहरु भने प्रफुल्लित छन् । हिउ पर्दा किसान पनि खुसी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology