`

जाडोमा हट वर्षा

नायिका वर्षा सिवाकोटीको पहिरनले अहिले सामाजिक संजालदेखि मिडियामा राम्रै स्थान पाइरहेका छन् । गसिपमा कसरी रमाउने भन्ने वर्षाले वुझ्न थालेको धेरै भएको छैन । यसैले त उनी कहिले सामाजिक संजालमा स्टाटस लेखेर चर्चा बटुल्छिन् भने कहिले जाडोमा विकिनी तस्वीर पोष्ट गरेर चर्चामा आउँछिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology