`

सुनसान बागलुङ (भिडियो)

बागलुङ, ११ चैत –  संसारभर महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले आजदेखि एक साताका लागि देशै लकडाउन गरेको छ । लकडाउनको पहिलो दिन  बागलुङ पनि सुनसान बनेको छ ।

भिडियो तथा तस्वीर :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology