फिचर

शहरीकरणको असर, खालि जग्गा घट्यो : बाढी बढ्यो !

पोखरा, ३१ असार । केही दिनअघि पोखराको पृथ्वीचोकको सडकमै आएको बाढीले एउटा मोटरसाइकल बगाएको खवर सार्वजनिक भयो । प्रहरी र स्थानीयले सो खवर पच्छ्याउँदै खोजतलास गरे । तर, मोटरसाइकललाई सडकमा आएको बाढीले बगाएको÷नबगाएको एकिन...

पुरा पढ्नुहोस
कानून पढेकी गलकोटकी उपमेयर मुद्दा मिलाउँदै

लाउँलाउँ खाउँखाउँको उमेर! कानूनकी विद्यार्थी, डिग्रीको सर्टिफिकेट अनि उपमेयरको जिम्मेवारी। दायित्ववोधले थिचिएको वैंँशालु चञ्चलेपन छँदैछ! केटीको उमेर नसोध्नु भन्छन् क्यारे! तर, बागलुङ गलकोटकी उपमेयर रेनुका काउचा मगरसँगको भेटको सुरुमै सोधियो,‘तपाईँ कति वर्ष हुनुभयो?’ उनी...

पुरा पढ्नुहोस
भिर मौरीको शिकार गर्न ज्यानको बाजी लगाउछन छन्त्याल !

म्याग्दी, १८ असार – गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको...

पुरा पढ्नुहोस
बेनी नगरपालिकामा साँढे जुधाइँ

निर्वाचनताका हात जोड्दै र शिर झुकाउँदै भोट माग्न नगरपालिकाका वडा र घरघरमा पुगेका म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि पछिल्लो एक महिनायता साँढे बनेर आआफ्नो जुरो प्रर्दशन गरिरहेका छन् । विकसित र समृद्ध नगर बनाउन जनताले मत...

पुरा पढ्नुहोस
पुलिसमा पोखरा कनेक्सन र क्रियाशिलता !

पोखरा,३२ जेठ –  कास्की कुनै बेला जंगबहादुरलाई श्री ३ को श्रीपेच पहि¥याउने जिल्ला हो । राणाकालमा यहाँ बडाहाकिम बस्थे तर पाल्पाको छायाँमै थियो,पोखरा । प्रजातन्त्र आएपछि विपी कोइराला, किशुनजी र गणेशमानहरु जहाज चढेर पोखरा...

पुरा पढ्नुहोस
तोडिदै छन् वैवाहिक सम्वन्धहरु

संगै वाच्ने सगै मर्ने वाचा गरि विवाह वन्धनमा वाधिएका लेकसाईडका दिपक थापा (नाम परिवर्तन) अहिले पिडामा छन् । प्रेम विवाह गरेर १३ वर्ष बिताई सकेका दिपकले कहिल्यै पनि श्रीमतिले यसरी छोड्लिन भन्ने सोचेका थिएनन्...

पुरा पढ्नुहोस
सारङ्गी रेट्दै गीत गाउँने गन्धर्व दाइका ब्यथा

“नेता जीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन पर्छ रात अवस्य दिन वितेसी जनताको के वास्ता चुनाव जितेसी ” गुल्मीको वडागाउँ घर वताउने ४६ वर्षिय शेरवहादुर गन्धर्वले सारङी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका वडा...

पुरा पढ्नुहोस
कागजमा न्याय, ब्यवहारमा छैन

पोखरा,८ जेठ – बैदेशिक रोजगारीमा ठगिएका युवाहरुले दायर गरेको मुद्दामा, बिभागले खराव मनसाय राखेर न्याय पाउन नसेको गुनासो अधिकांश पीडितको रहेकोछ । यसरी हुने ठगीमा बैदेशिक रोजगार बिभाग, पीडित प्रति संबेदनशिल नबन्दा यस्तो हुन...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशका ६१ प्रतिशत जनता सहरीया !

पोखरा, ७ जेठ – वि.स.२०७१ साल मंसिर १६ गतेको मन्त्रिपरिषदले ६१ वटा स्थानीय तहलाई नगरपालिका घोषणा ग¥यो । यो घोषणासँगै नेपालमा नगरपालिकाहरुको संख्या १ सय ९१ पुग्यो । घोषणाले पोखरालाई महानगरपालिका बनायो । गण्डकी...

पुरा पढ्नुहोस
गोजीमा दाम छ तर खर्चने कहाँ ?

पोखरा,२९ बैशाख -‘कोरियनहरु खाएर, पिएर रमाइलो गर्न चाहन्छन्, नाच्नुपर्छ, केटी पनि नजिकै चाहिन्छ’ ६४ वर्षीय कोरियन बूढाले आफ्ना चिम्सा आँखा झिम्क्याउँदै करिब चार वर्षअघि भनेका थिए ‘ गोजीमा ल्याएको पैसा सक्नु प¥यो नि, गोजीमा...

पुरा पढ्नुहोस