राजनीति

सातै प्रदेशका सभामुख उपसभामुख पोखरामा

पोखरा, २१  मंसिर – सातै प्रदेशका सभामुख, उपसभामुखहरु पोखरामा भेला भएका छन् । गण्डकी प्रदेशसभाले प्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रममा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । कार्यक्रमको...

पुरा पढ्नुहोस
युवा संगठन बागलुङका सचिव पक्राउ

बागलुङ, १९ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको युवा संगठन बागलुङ सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ गरेको छ । साधा पोशाकमा खएिको प्रहरीको टोलिले उनलाई गल्कोटबाट पक्राउ गरेको हो...

पुरा पढ्नुहोस
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभ र निर्वाचनको समिक्षा

काठमाडौं,१८ मंसिर -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचन भएका ५२ वटै तहका परिणामको समीक्षा सहितको रिपोर्ट तीन दिनभित्र पठाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बुधबार केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बसेको...

पुरा पढ्नुहोस
कास्की काँग्रेसद्वारा मतदातालाई आभार व्यक्त

पोखरा, १७ मंसिर – नेपाली कांग्रेस चुनाव प्रचार मूल समिति कास्कीले काँग्रेसको पक्षमा मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेको छ ।समितिका संयोजक कृष्णबहादुर केसीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाले सत्ताको दुरुपयोग गरी गरेका सबै...

पुरा पढ्नुहोस
गठबन्धनले संयमता अपनायोः नेता पौडेल

बागलुङ, १६ मंसिर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा बागलुङ क्षेत्र नं २ का सांसद देवेन्द्र पौडेलले उप–निर्वाचनमार्फत मतदाताले बर्तमान सरकारका कामलाई अनुमोदन गरेको बताएका छन् । देशभरका ५२ स्थानमा भएको...

पुरा पढ्नुहोस
आलोचनाको जवाफ उपनिर्वाचनले दिएको छ : मुख्यमन्त्री गुरुङ

पोखरा,१६ मंसिर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिपक्षीले गर्ने गरेको आलोचनाको जवाफ उपनिर्वाचनले दिएको दावी गरे । ‘जनताको अभिमतले बिपक्षीहरुको बकमास र गलत हर्कतलाई...

पुरा पढ्नुहोस
बागलुङमा बामका खिमबिक्रम शाही बिजयी

बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाही निर्वाचित भएका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई २०९७ मतान्तरले पराजित गरे । शाहीले ११, २३५...

पुरा पढ्नुहोस
१३ सय मतान्तरले बाम उम्मेदवार अघि

बागलुङ, १५ मंसिर– बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यका लागि भएको उप निर्वाचनको नतिजामा बाम गठबन्धका उम्मेदवारको मतान्तर एक हजार नाघेको छ । अहिलेसम्म ढोरपान नगरपालिका–१, २ र ३ तमानखोला गाउँपालिका–१ र २,...

पुरा पढ्नुहोस
यो रवीन्द्र अधिकारीको जीत हो : विद्या भट्टराई

पोखरा,१५ मंसिर – कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेता विद्या भट्टराईले यो जीत रवीन्द्र अधिकारीको जीत भएको बताएकी छन् । स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्याले अब...

पुरा पढ्नुहोस
बागलुङमा मतगणना सुरु

बागलुङ, १५ मंसिर– बागलुङमा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १२ः४० बजेबा मतगणा सुरु भएको हो । क्षेत्र नं २ (ख) प्रदेशसभाका लागि शनिवार भएको मतदानका मत पेटिका जिल्ला...

पुरा पढ्नुहोस