म्याग्दी

एउटै बोकाको मुल्य करिब ३ लाख !

म्याग्दी,२८ कात्तिक – एउटै बोकाको मुल्य करिब ३ लाख परेको सुन्दा अचम्म लाग्न सक्छ । तर यहाँका एक कृषकले एउटै बोकालाई रु २ लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९ तोरीपानीमा विगत...

पुरा पढ्नुहोस
ढुवानी साधनको अनलाइन प्रणालीसम्बन्धी उद्योगी व्यवसायीसँग छलफल

म्याग्दी, २१ कात्तिक – वेभमा आधारित ढुवानी साधनहरुको अनलाइन अनुगमन प्रणाली विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । राजश्व अनुसन्धान कार्यालय बुटवल र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सदरमुकाम बेनीमा बुधबार उद्योगी व्यवसायीहरुबीच  छलफल...

पुरा पढ्नुहोस
म्याग्दीका ५० वर्ष माथिका खेलाडीहरुलाई भब्य सम्मान

म्याग्दी,१८ कात्तिक – म्याग्दी जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा पदक जित्न सफल ५० वर्ष पार गरेका पाँच जना खेलाडीहरुलाई सम्मान गरिएको छ ।सम्मानीत हुनेहरुमा एथलेटिक्सतर्फ ६१ वर्षिय मीनबहादुर पाइजा, पौडी तथा डाईभिङतर्फ अन्तराष्ट्रिय...

पुरा पढ्नुहोस
म्याग्दीको बिममा बस दुर्घटना :चार जनाको मृत्यु

म्याग्दी,१७ कात्तिक – म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा आइतवार (आज) साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा विमकी ७० वर्षीया सतदेवी भट्टचन,...

पुरा पढ्नुहोस
म्याग्दीको अर्मनमा फस्टाउँदै अलैंची खेती

म्याग्दी, १६ कात्तिक –  सामुदायिक बनको ६ रोपनी जग्गा भाडामा लिएर र आफ्नो ६ रोपनी गरी १२ रोपनी जग्गामा विगत ७ वर्ष पहिले अलैंची खेती शुरु गरेका म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनका...

पुरा पढ्नुहोस
म्याग्दीको रुममा जीप दुर्घटना, २ को मृत्यु, १४ घाइते

म्याग्दी, १५ कात्तिक-म्याग्दीको मालिका गाउँपालिका-२ रुममा जिप दुर्घटना भनएको छ। दुर्घटनामा परि २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दरबाङदेखी रुम जादै गरेको ध १ ज ५९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
प्रकृति दर्शनको उत्कृष्ट स्थान धम्जा र भकिम्लीको शीरमा अवस्थित बेलढुङ्गा

म्याग्दी, १४ कात्तिक –  म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका वडा नं ३ धम्जाको शीरमा अवस्थित पर्यटकीय स्थल बेलढुंगा आन्तरिक पर्यटकहरुका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बन्दै गएको छ । बेलढुङ्मा पछिल्लो समय...

पुरा पढ्नुहोस
आगलागी हुँदा घर जलेर नष्ट, पाँच लाख बराबरको क्षति

म्याग्दी, १४ कात्तिक – म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ कस्केरीमा बुधवार (आज) दिउँसो आगलागि हुँदा एक घर जलेरपूर्ण रुपमा नष्ट भएको छ । भीमबहादुर थापाको एकतले घरमा एक्कासी आगलागी भएपछि आगो निभाउन प्रर्याप्त स्रोतसाधन...

पुरा पढ्नुहोस
कीर्तिमानी आरोही पुर्जालाई काठमाडौंमा गरियो भव्य स्वागत

काठमाडौं, १३ कात्तिक – सात महिनामा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जाको भव्य स्वागत भएको छ । चीनको सिसापाङ्मा हिमाल चढेसँगै कीर्तिमान बनाएका उनी बुधबार...

पुरा पढ्नुहोस
लोभलाग्दो सौन्दर्य रहेको पञ्चकुण्ड नारच्याङ तालप्रति आकर्षण

बेनी, १३ कात्तिक – अन्नपूर्ण, फ्रेन्क, तिलीचो र निलगिरि हिमालको फेदी । निलो रंग र गोलो आकारको तलाउ । हिमालको छायाँ हेर्न सकिने मनमोहक दृष्य । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिने...

पुरा पढ्नुहोस