पर्वत

३३ सय मिटर अग्लो ठाउँमा कृत्रिम ताल बनाइँदै

पर्वत,२९ कात्तिक – समुन्द्र सतहबाट ३३ सय मिटर उचाईमा रहेको पर्वत जिल्ला स्थित हम्पालको लेकमा कृत्रिम ताल निर्माण गरिने भएको छ । जिल्लाको पर्यटकीय र ऐतिहासिक क्षेत्रहरूमध्येको प्रमुख एक रहेको कालञ्जर पर्वत हिन्दु धर्मका ग्रन्थहरुमा...

पुरा पढ्नुहोस
आमा आइसियूमा,छोरीलाई बट्टाको दूध

पर्वत,२८ कात्तिक –  हरेक मानिसले पिडा पर्दा भगवानलाई पुकार्ने गर्छन् । पिडाबाट मुक्ति दिलाउने अन्तिम आसा भगवानसँग गरिएको हुन्छ । तर कहिलेकाहीँ तिनै भगवानले पनि न्याय नगरेका हुन की ? भन्ने कतिपयलाई लाग्छ ।...

पुरा पढ्नुहोस
‘मर्न नसकेर बाँचेकी हुँ।’ भन्ने सहिदुनको पिडा र मिहिनेत

पर्वत,२५ कात्तिक –  पर्वतमा रहेका नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरूको अवलोकन गर्न जानेहरू धेरैले पुलहरूमा फोटोहरू खिच्छन् । पुल हेर्दै रमाउँछन ्। तीमध्ये कसैको ध्यान पुलको मुखबाट केही मिटरमाथि ‘ड्राइ पूmड’ बेच्दै बसिरहेकी...

पुरा पढ्नुहोस
कानुन बाहिर जानेहरूलाई दलले संरक्षण गर्नुहुँदैन : अध्यक्ष तिमिल्सिना

पर्वत,२१ कात्तिक- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन बाहिर जानेहरूलाई राजनीतिक दलले आप्mनो मान्छे हो भनेर संरक्षण गर्न नहुने बताएका छन् । गृह जिल्ला पर्वतको दुई गाउँपालिका महाशिला र पैयूँ जोड्ने पहिलो कालोपत्रे सडक...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ पर्वतद्वारा जिल्ला अस्पताल पर्वतलाई १५ लाखका उपकरण सहयोग

पर्वत,१८ कात्तिक – सामाजिक सेवामा सक्रिय रहँदै आएको रोटरी क्लब अफ पर्वतले जिल्ला अस्पताल पर्वतमा डिजिटल मसिनहरू सहयोग स्वरूप प्रदान गरेको छ ।जिल्ला अस्पताल पर्वतबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाई पर्वतका बिरामीहरूलाई पोखरा जानुपर्ने...

पुरा पढ्नुहोस
स्थानीय जातका गाई संरक्षण गर्न पर्वतमा महायज्ञ लगाईने

पर्वत,१७ कात्तिक – सामान्यतया धनधान्याञ्चल महायज्ञहरू विद्यालय तथा क्याम्पसको आर्थिक अवस्था बलियो बनाउनका लागि लगाउने गरिएको छ । तर पर्वतमा भने फरक खालको धनधान्याञ्चल विराट महायज्ञको आयोजना गरिने भएको छ । लोप हुने अवस्थामा रहेका...

पुरा पढ्नुहोस
पर्वतमा नेपालकै नमुना बन्जी जम्प,विश्वकै दोस्रो अग्लो (तस्वीर)

पर्वत,१६ कात्तिक – पर्वतमा नेपालकै नमुना बन्जी जम्प निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साहसिक पर्यटकलाई आकर्षित गर्ने उदेश्यले निजी क्षेत्रको लगानीमा नमुना बन्जी जम्प निर्माण गरिएको हो। बन्जी जम्प नेपाल भ्रमण वर्ष...

पुरा पढ्नुहोस
हाम्रा योजना चुनौतीपूर्ण छन तर पूरा गर्छौ : मुख्यमन्त्री गुरुङ

फलेवास, ११ कात्तिक – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीुब्बा गुरुङले प्रदेशले राखेका लक्ष्यहरु कठिन भएपनि उच्च मनोबल सहित आफुहरु अगाडि बढिरहेको बताएका छन । प्रतिव्यक्ति आय दुई हजार डलर पु¥याउने, गरिवीको रेखामुनिका जनसख्या ५० प्रतिशत...

पुरा पढ्नुहोस
अग्ला पुलमा पर्यटकको चहलपहल

बागलुङ,११ कात्तिक –  बलेवास्थित कैयाबाट पर्वतको कुश्मा जोड्ने अग्लो पुलले यहाँ चहलपहल बढाउनुको साथै व्यवसाय पनि बढेको छ । २०४८ सालमा बलेवा एयरपोर्टमा जहाज आउन छाडेपछि चर्चा हराएको बागलुङको नारायणस्थानमा पछिल्लो समय चहलपहल बढेको...

पुरा पढ्नुहोस
संबिधान कार्यान्वयनको चरणमा छ, निरास हुनु पर्दैन : सभामुख अधिकारी

पोखरा,८ कात्तिक – गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संबिधानले धेरै ठुलो परिवर्तनको परिकल्पना गरेपनी कार्यान्वयनको चरणमा रहेको हुनाले निरास हुनुपर्ने अवस्था नरहेको बताएका छन । विभिन्न चाडपर्वको अवसरमा प्रतिनिधि सभा सदस्य पदम गिरीले शुक्रवार...

पुरा पढ्नुहोस