देशका धेरै ठाउँमा मौसम बदली, कहाँ कस्ताे हाेला वर्षा ?

पोखरा, २८ भदौ-केही दिनदेखि देशभर मौसमी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली...

ठूलो मात्रामा लागूऔषध बरामद

पोखरा,२७ भदौ – लागूऔषध नियन्त्रण व्यूरो पोखराले पोखराकै चाउथेबाट ठूलो मात्रामा...

मोटो रकम सहित जुवाडे पक्राउ

पर्वत, २६भदौ -पर्वतको कुश्मा नगरपालिका वाड नं.९ कटुवा चौपारीमा दुई लाख...

असोज ५ गतेदेखि दसैंको टिकट

काठमाडौं, २६ भदौ – दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट...

सिद्धार्थचोकमा शैक्षिक परामर्श कार्यक्रम

पोखरा,२९ भदौ – पोखराकोमा रहेको फरेन लिंक एजुकेशनल कन्सल्टेन्सीले सोमबार बृहत शैक्षिक परामर्श कार्यक्रम गर्ने भएको छ । कन्सल्टेन्सीले सिद्धार्थचोकमा रहेको आफ्नैं कार्यालय परिषरमा उक्त शैक्षिक परामर्श कार्यक्रम गर्न लागेको हो । उक्त शैक्षिक परामर्श कार्यक्रममा अष्टे«लिया, क्यानडा, बेलायत, जापान, साइप्रस लगायत दश भन्दा बढि विश्वविद्यालयका प्रतिनिधीहरुले यहाँका विद्यार्थीहरुसंग प्रत्यक्ष सात्क्षात्कार गर्ने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक...

गलकोटमा बस्ने मुस्लिम समुदायको बासपनि छैन, घाट पनि छैन

बागलुङ, २९ भदौ – हरेक समुदायको बस्ने बास र मृत्यु हुँदा अन्तिम...

काम गर्छौ ,कथा हालेर बस्दैनौ : मुख्यमन्त्री गुरुङ

पोखरा,२९ भदौ –  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार अब...

यातायात क्षेत्रको सवाललाई समाधान गर्न तयार : सांसद अधिकारी

पोखरा, २९ भदौ –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा...

सडकमा मात्र बजेट हालेर समृद्धि आउँदैन – कृष्ण थापा

राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गर्दै आएको छ । नेपालजस्तो सानो मुलुकमा संघीयता खर्चिलो र आवश्यक नभएको तर्क गर्दै आएको जनमोर्चा अहिलेका सत्तारुढ दलसँग मिलेर केही स्थानमा स्थानीय तह, प्रदेश...

वामदेवसँग भिड्न देउवा रिझाउँदै कांग्रेसका आकांक्षीहरु

पोखरा,२७ भदौ – कांग्रेस नेता कृष्ण कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखे,‘कास्की जिल्लामा हामी कोही मान्छे नै नभएजस्तो गर्छन्, यी राजनीतिक दल । कांगेस भन्नेहरु आफूमात्र उच्च नेता हुँ, अरु नीच हुन्न भन्ने सोचाई भएका मानशिक दरिद्रहरु ।...

राष्ट्रियतामा बीपीको अडान

बागलुङ, २५ भदौ – राष्ट्रियताको सबालमा बीपी कोइराला पछि अहिलेसम्म नेपालमा राजनीतिज्ञहरुले...

अख्तियार झिंगा मार्दैछ, अदालतलाई थर्काइएको छ : नेता पौडेल

पोखरा,२५ भदौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले वर्तमान सकारले...

मनाङमा अस्पताल बनाउन चिनियाँ सहयोग, सी नेपाल आउने

काठमाडौं, २४ भदौ – बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत छनोट...

पर्वतको दुर्लुङमा चोरीका श्रृङखला बढ्दै

पर्वत, २६ भदौ – पर्वत स् पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा...

मिलेसम्म संगै वस्छन युवायुवती, नमिलेमा साइवर अपराधमा!

काठमाडौं : महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी...

स्वास्थ्यभन्दा ठूलो दर र व्रत होइन-डा. ऋषिकुमार काफ्ले

नेपाली हिन्दु नारीहरुको महान चाड तीजको रमझममा छौं । तीजको दिन...

सुन चाँदीको मूल्य घट्यो

काठमाडौं,२९ भदौ – सुनको मूल्य घटेर प्रतितोला ७० हजार २ सय भएको छ। नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले आइतबारका लागि प्रतितोला ४ सय घटाएर नयाँ मूल्य निर्धारण गरेको हो। शुक्रबार नेपाली बजारमा प्रतितोला सुन ७० हजार ६ सयमा...

पोखरामा अत्याधुनिक शीत भण्डार

पोखरा,२८ भदौ – पोखराका तीन जना व्यवसायी मिलेर अत्याधुनिक शीत भन्डार केन्द्र...

धौलागिरीका सवै क्षेत्रमा ‘फोर जी’को तयारी

बागलुङ, २६ भदौ – धौलागिरी क्षेत्रमा क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने...

असोज १० बाट मनाङमा नियमित हवाई सेवा, भदौ २७ मा पहिलो !

मनाङ, २५ भदौ – हिमालपारीको जिल्ला मनाङमा अव नियमित उडान हुने...

धौलागिरीका सवै क्षेत्रमा ‘फोर जी’को तयारी

बागलुङ, २६ भदौ – धौलागिरी क्षेत्रमा क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने...

धर्तीलाई धेरै नसताउँ, भूकम्प गराइदेला !

भर्खर जन्मेको शिशुमा अलिअलि मात्रै चेतना हुन्छ, उसलाई ठीक के हो,...

शनिवार रातीदेखि मोबाइलमा समस्या आउने

काठमाडौं, २१ भदौ – देशैभर फोर जी सेवा विस्तार भइरहेका कारण...

बिसौनी

देउरालीको चौतारिमा भारि बिसाउँदै गर्दा बिसौनीमा भएको हाम्रो भेट एक खिल्लि चुरोट आधा आधा खाएको एक अम्खोरा पानी आधा आधा पिएको अनि एक अर्काको गर्हौ भारि ऊठाउन सघाएको बिपरीत दिशाबाट अाएका हामी संयोगले भेट भएका हामी छुट्टिनु त थियो नै तिमी दक्षिण लाग्यौ म उत्तर तिर लागें...

© 2019 Dhorpatan News All right reserved Site By : SobizTrend Technology